• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

काठमाडौं उपत्यकामा आज १ हजार ५३५ जना संक्रमित थपिए

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

योसँगै हालसम्म काठमाडौंमा ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जनालाई संक्रमण भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर