• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नाचसहित पिट्रहवा विर्षजन

तस्विर : रासस

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका थारु समुदायका महिला मङ्गलबार  महाअष्टमीमा पूजा गरेको सामग्री नदीमा बिर्षजन गर्नका लागि नाच सहित जादै । नदीमा सामग्री बिषर्जन गर्न जाने कार्यलाई थारु समुदायले पिट्रहवा विर्षजन भन्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर