बिग बोस प्रतियोगी रहेका हिन्दुस्तानी भाऊलाई मातृ शोक !

एजेन्सी । हिन्दुसनी भाऊ नामबाट चर्चामा रहेका  विकास पाठकलाई मातृ शोक परेको छ । उनको आमा लामो समयदेखि बिरामी थिए । 

केही दिन अगाडी मात्र उनले आफ्नो आमाको स्वास्थय लाभको कामना गर्दै केही अस्पताललका तस्बिर सेयर गरेका थिए । 

 विकास पाठक बिग बोस–१३ का प्रतियोगी थिए ।

 

???? Miss You आईं ???????? pic.twitter.com/GwIBS6RM87

— Hindustani Bhau (@RealKingbhau) October 27, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर