• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नजिक

काठमाडौं। भारतमा कुल संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। 

सो संख्या सँगै भारतमा ७९ लाख ८८ हजार ८ सय ५३ जना कोरोना संक्रमित भएका छन् । यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५१९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म एक लाख २० हजार ५४ जनाले ज्यान गुमाएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर