• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

भैंसीले हानेर एक महिलाको मृत्यु

देउखुरी ।  दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो । 

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर