पोखरामा कोरोना संक्रमित ७२ वर्षिय पुरुषको मृत्यु

काठमाडौं । बागलुङका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ । मृतक बागलुङ गलकोट नगरपालिका ३ निवासी ७२ वर्षीय पुरुष रहेका छन् । 

उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पतालमा विहिबार बेलुका ५ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर