• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 04:08 pm

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो ।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएका थिए । 
      
सो गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

५ बर्षको अवधिमा ८० प्रतिशत निजी आवासहरु निर्माण सम्पन्न

  • १४ मङ्सिर, २०७७

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ बर्षको अवधिमा ८० प्रतिशत निजी आवासहरु निर्माण भएको जनाएको छ ।  प्राधिकरणका प्रमुख कार्यकारी

कैलाश एयरको हेलिकप्टरमा चिल ठोक्किदा ठूलो दुर्घटना टर्‍यो

  • १४ मङ्सिर, २०७७

काठमाडौं । बागलुङ गलकोटबाट काठमाडौं उडेको कैलाश एयरको हेलिकप्टर आकाशमा चिलसँग ठोक्किदा नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । गलकोट नगरपालिका–३ का

बैठक बस्नु हुन्न भन्नेलाई महासचिवले साथ दिनु हुन्नः वामदेव 

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको बैठक बस्नु हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने