• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकामा एकै दिन ९० हजार बढी कोरोना संक्रमित

एजेन्सी । अमेरिकामा एकै दिन धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार एकै दिन ९० हजार १५५ जनामा संक्रमण पुष्टि भयो भने एक हजार ५५ जनाको कोभिड–१९ का कारण ज्यान गयो ।

पछिल्लो एक हप्तामा चार दिन ८० हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । अमेरिकाभर पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दो क्रममा देखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर