• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रोनाल्डो कोरोना संक्रमणमुक्त भए

एजेन्सी । पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । 

रोनाल्डो १८ दिनपछि संक्रमण मुक्त भएका हुन् । अक्टोबर १३ मा संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेशनमा गएका थिए ।

उनले यो अवधिमा सिरी ए का दुई तथा इटालियन च्याम्पियनका दुई युरोपियन खेल गुमाए । रोनाल्डोले पछिल्लो पटक अक्टोबर ११ मा नेशन्स लिगमा पोर्चुगलबाट फ्रान्स विरुद्ध खेलेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर