बबी देओलको वेब सिरीज ‘आश्रम २’ को ट्रेलर रिलिज

काठमाडौं । बबी देओलको अभिनित वेब सिरीज ‘आश्रम २’ को ट्रेलर रिलिज भएको छ । २  ट्रेलरमा काशीपुरका निराला बाबाको अभिनयमा बबी देओल देखिएका छन् ।

११ नोवेम्बरमा प्रदर्शन गर्न लागिएको सिरिजको दोस्रो सिजनको ट्रेलर पहिलो भन्दा धेरै रोमांचक र सस्पेन्सले राखिएको छ ।

निर्माण पक्षले दोस्रो सिजनलाई ‘डार्क साइड’ को नाम दिएका छन् । प्रकाश झा द्धारा निर्मित र निर्देशित यस श्रृंखलामा बाबीको साथमा अदिति पोहनकर, चन्दन राय सान्याल, दर्शन कुमार आदी कलाकारहरु प्रमुख भुमिकामा हुनेछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर