• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

काठमाडौं उपत्यकामा थप १३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २५ सय ०८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३ सय ५७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज २४ घन्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ३१ हजार २ सय २२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर