अभिनेता सर शन कन्नेरीको निधन 

एजेन्सी ।  अभिनेता सर शन कन्नेरीको निधन भएको छ।९० वर्षको उमेरमा गएराति बहमासमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उनी विगत केही समयअघिदेखि अस्वस्थ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनी सन् १९५४ देखि २००८ सम्म कला क्षेत्रमा सक्रिय थिए। उनले सन् १९६२ देखि १९८३ बीचमा सात बोन्ड फिल्ममा काम गरेका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर