बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको निधन

काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको निधन भएको छ 

निधन हुनेमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । कलेजो र मृगौलाबाट पीडित ति पुरुषमा कात्तिक २२ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल ल्याइएका थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर