तस्बिरमा हेर्नुस् कलाकारहरुको भाइटीका ..

काठमाडौं । आज भाइटीकाको दिन । यो वर्ष कोरोना महामारीको कारण अन्य वर्षको भन्दा तिहारको रौनक निकै कम थियो । तर सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिरहरुमा भने तिहार निकै छाएको छ । 

यसरी नै कलाकारले पनि यो वर्षको तिहारका तस्बिर पनि सामाजिक सञ्जालमा छाएको छ । सार्वजनिक तस्बिरमा कलाकारहरुको तिहार निकै भव्य भएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर