• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 01:26 am

कोरोना संक्रमणबाट पोखरामा एकै दिन ७ जनाको मृत्यु 

कोरोना संक्रमणबाट पोखरामा एकै दिन ७ जनाको मृत्यु 
पोखरा । देशव्यापी बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण पोखरामा एकैदिन ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुष रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रले जनाएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३८ पुगेको छ । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाविरुद्धको भ्याक्सिन विदेशबाट आउने वित्तिकै नेपालीले पाउनेछनः स्वास्थ्य मन्त्री

  • ९ मङ्सिर, २०७७

काठमाडौं । कोरोना भाइरस ‘कोभिड–१९’ महामारीको सुरुवात भएको यतिका समय वितिसक्दा पनि अझैसम्म कुनै पनि मुलुकले त्यसको विरुद्ध भ्याक्सिन तयार पार्न

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

  • ९ मङ्सिर, २०७७

पाल्पा । जेठ १७ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको पाल्पा जिल्लामा बिचमा संक्रमण शून्यमा झरेको भएपनि पछिल्लो समय समुदायमा दैनिक संक्रमण बढ्दै

कारोनाबाट एकै दिन १६ जनाको मृत्यु 

  • ८ मङ्सिर, २०७७

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट एकै दिन १६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको १ हजार ३ सय ३७ पुगेको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा १