• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अमेरिकामा एकैदिन दुई लाख बढीमा संक्रमण, १९ सय ४१ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा एकैदिन दुई लाख ४ सय जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी अमेरिकामा कोरोना संक्रमतिको संख्या एक करोड २२ लाख ७४ हजार ४३ पुगेको छ । 

त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन १९ सय ४१ जना संक्रमितको मृत्यु भएको छ । यसरी अमेरिकाा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  दुई लाख ६० हजार २ सय ७३ पुगेको छ । 

त्यस्तै अमेरिकामा ७३ लाख १५ हजार २ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४६ लाख ९८ हजार ५ सय ४४ जना उपचाररत छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर