• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 03:05 am

विश्व नम्बर एक नोभाक जोकोविच एटिपी सेमिफाइनल प्रवेश

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविच एटिपी फाइनलको अन्तिम चारमा प्रवेश गरेका छन्। एलेक्सान्डर स्वेरेभलाई पराजित गरेर सर्बियन जोकोविचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

लण्डनमा भएको राउण्ड रोबिनको अन्तिम खेलमा जर्मन स्वेरेभलाई जोकोविचले ६–३ र ७–६ (७–४) को सोझो सेटमा पराजित गरेका हुन् । जोकोविचले फाइनलमा स्थान बनाउनका लागि शनिबार डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 क्रिकेटर सन्दीप लामिछाने कोरोना मुक्त

  • १७ मङ्सिर, २०७७

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त  भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

  • १७ मङ्सिर, २०७७

काठमाडौं । यही डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीका सदस्य

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

  • १७ मङ्सिर, २०७७

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अजाक्सलाई