• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020/ 02:15 am

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

दमौली ।  तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गौतम भेट्न भैसेपाटी पुगे ईश्वर पोखरेल

  • १२ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिसट पार्टीका(नेकपा)का उपाध्यक्ष र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । आज साँझ गौतम निवास भैसेपाटीमा

गौतम भेट्न भैंसीपाटी पुगे ईश्वर पोखरेल

  • १२ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिसट पार्टीका(नेकपा)का उपाध्यक्ष र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । आज साँझ गौतम निवास

मार्क्सवादी चिन्तक तथा लेखक अर्यालको कोरोनाका कारण निधन

  • १२ मङ्सिर, २०७७

काठमाडौं । अर्थशास्त्री, मार्क्सवादी चिन्तक तथा लेखक मुरारी अर्यालको कोरोनाका कारण निधन भएको छ । उनको ६४ बर्षको उमेरमा शुक्रबार शिक्षण अस्पतालमा