• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020/ 01:27 am

 विपिन र  नम्रता अभिनित फिल्म ‘प्रसाद’ युट्युबमा सार्वजनिक

 

काठमाडौं । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मूख्य भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमा सार्वजनिक भएको छ।

फिल्ममा काठमाडौं आएर संघर्ष गर्ने क्रममा कोठा खोज्नेदेखि जागिर पाउनेसम्मका संघर्ष, जातीय छुवाछूत, विवाह गरेर सन्तान नहुने दम्पतीका दुःख लगायतका भोगाइको कथा समेटिएको छ।

विपिन र नम्रता श्रीमानरश्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन्। यस फिल्मका निर्देशक दिनेश राउत हुन्।

विपिन र नम्रता श्रीमानरश्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन्। 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आदित्य र श्वेताको बिवाह मन्दिरमा, ५० जना भन्दा कम जन्ती !

  • १२ मङ्सिर, २०७७

मुम्बई । गायक तथा टिभी होस्ट आदित्य नारायण बिवाहको तयारीमा छन् । उनले प्रेमी श्वेता अग्रवालसँग बिवाह गर्न लागेका हुन् । भारतीय मिडियाले बताए अनुसार

अर्जुन रामपालको पहिलो बिवाह २१ वर्ष टिक्यो, १४ वर्ष कान्छीसँग ‘लिभिङ’ मा बस्दा बने पिता

  • १२ मङ्सिर, २०७७

मुम्बई । बलिउड अभिनेता अर्जुन रामपाल नोभेम्बर २६ मा ४८ वर्षका भएका छन् । यो वर्षका जन्मदिन उनको लागि खासै उत्साहजनक थिएन् । किन भने उनलाई ड्रग्स केसको

जन्मदिन विशेष : पप म्युजिकको महारथी बप्पी लहरी किन लगाउँछन् यति धेरै सुन ?

  • १२ मङ्सिर, २०७७

एजेन्सी ।  पप गायक तथा कम्पोजर बप्पी लहरीले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनले ५ सय भन्दा धेरै गीत गाएर आफ्नो लागि लेजेन्डको उपाधि जितेका