विपिन र  नम्रता अभिनित फिल्म ‘प्रसाद’ युट्युबमा सार्वजनिक

 

काठमाडौं । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मूख्य भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमा सार्वजनिक भएको छ।

फिल्ममा काठमाडौं आएर संघर्ष गर्ने क्रममा कोठा खोज्नेदेखि जागिर पाउनेसम्मका संघर्ष, जातीय छुवाछूत, विवाह गरेर सन्तान नहुने दम्पतीका दुःख लगायतका भोगाइको कथा समेटिएको छ।

विपिन र नम्रता श्रीमानरश्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन्। यस फिल्मका निर्देशक दिनेश राउत हुन्।

विपिन र नम्रता श्रीमानरश्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन्। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर