• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:40 am

आजको राशिफल : मंसिर ७ गते आइतबार विशेष

 मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसरपनि जुट्न सक्छ ।


 वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
जोश जाँगर र हिम्मत वढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।

 मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।


 कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ ।


 सिंह ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

 कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बिद्या तथा प्रतिश्पर्धामा सफल भईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

 तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाटपनि हुनेछ ।

 वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ ।

 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज परोपकार गर्नुमानै भलो हुनेछ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिदा संयमता अपनाउनुहोला ।

 कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

 मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ अतः काम गर्दा सजक भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेनाको उदाहरणीय काम : कोरोना संक्रमितको शव व्यवस्थापनमा सैनिक महिला

  • २० मङ्सिर, २०७७

काठमाडौं । नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला परिचालन गरेको छ । त्यसका लागि उनीहरूलाई विशेष तालिम पनि

तपाईंको आज : मंसिर २० गते शनिबार विशेष राशिफल

  • २० मङ्सिर, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । वैदेशिक

उद्घाटनको प्रतीक्षामा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

  • १९ मङ्सिर, २०७७

झापा । तनहुँमा बनेको स्थानीय पुल उद्घाटन गर्न सरकारले निषेधाज्ञा मात्र जारी गरेन, प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई