• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रोनाल्डोको गोलमा युभेन्टस विजयी

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले काग्लिएरीलाई २–० ले पराजित गरेको छ ।

जितसँगै साबिक विजेता युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अंक दूरी एकमा झारेको छ । युभेन्टसको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका हुन् । उनले ३८ र ४२ औँ मिनेटमा गोल गरेका हुन् । रोनाल्डोल अहिलेसम्म यो सिजन सिरी ए मा खेलेका पाँचै खेलमा गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर