• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:37 am

राफायल नाडाल र नोभाक जोकोबिच सेमिफाइनलबाटै बाहिरिए

एजेन्सी । राफायल नाडाल र नोभाक जोकोविच एटिपी फाइनल्सको सेमिफाइनलबाटै बाहिरिएका छन्।

नाडालमाथि मेडभेडेभले ३–६, ७–६ ९७–४० र ६–३ को सेटको जित दर्ता गरेका हुन्। मेडभेडेभले उपाधिका लागि तेस्रो बरियताका डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन्।

यसअघि थिएमले विश्व नम्बर एक नोभाक जोकोविचलाई ७–५, ६–७ ९१०–१२० र ७–६ ९७–५० को सेटमा पराजित गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नापोलीले म्याराडोनाको सम्मानमा रंगशलाको नाम राख्ने

  • २० मङ्सिर, २०७७

एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब नापोलीले लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नामाकरण म्याराडोनाको नामबाट गरेको छ

दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो वानडे क्रिकेट स्थगित 

  • २० मङ्सिर, २०७७

काठमाडौं । खेल सुरु हुनुअघि खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो एक दिवसीय खेल स्थगित भएको छ। टस सुरु

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड डलर खर्च हुने 

  • १९ मङ्सिर, २०७७

टोक्यो । कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार