• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

राफायल नाडाल र नोभाक जोकोबिच सेमिफाइनलबाटै बाहिरिए

एजेन्सी । राफायल नाडाल र नोभाक जोकोविच एटिपी फाइनल्सको सेमिफाइनलबाटै बाहिरिएका छन्।

नाडालमाथि मेडभेडेभले ३–६, ७–६ ९७–४० र ६–३ को सेटको जित दर्ता गरेका हुन्। मेडभेडेभले उपाधिका लागि तेस्रो बरियताका डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन्।

यसअघि थिएमले विश्व नम्बर एक नोभाक जोकोविचलाई ७–५, ६–७ ९१०–१२० र ७–६ ९७–५० को सेटमा पराजित गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर