• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:59 am

ग्वाटेमालाको संसद भवनमा विपक्षीले आगो लगाए

एजेन्सी । सरकार विरोधी प्रदर्शनकारीले ग्वाटेमालाको संसद भवनमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन्।

संसदले बुधबार राति पारित गरेको बजेटको विरोधमा विपक्षीले प्रदर्शन गरेका हुन् । संसद भवनको एक क्षेत्रमा सयौँ प्रदर्शनकारी छिरेर छोडफोड तथा आगजनी गरेका हुन् । 

उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको छ । क्षतिको विवरण हालसम्म आएको छैन ।उनीहरुले राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने माग गरेका छन् ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पूर्वराष्ट्रपति ओबामा र बास्केटबल सुपरस्टार जोर्डनको बास्केटबल गन्जी ऐतिहासिक मूल्यमा बिक्री

  • २० मङ्सिर, २०७७

एजेन्सी । अमेरिकाको लस एञ्जल्समा शुक्रबार चलेको एक लिलामीमा दुई वटा बास्केटबल गन्जीहरु सर्वाधिक महंगो मूल्यमा बिक्री भएका छन्, जसमा अमेरिकी

भारत किसान आन्दोलन : प्रधानमन्त्रीसँग वार्ताअघि भारत बन्दको घोषणा

  • २० मङ्सिर, २०७७

एजेन्सी । भारतमा किसान आन्दोलन चर्किदै गएको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन्

चीनले चन्द्रमामा फहरायो आफ्नो राष्ट्रिय झण्डा

  • २० मङ्सिर, २०७७

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा पहिले