• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ग्वाटेमालाको संसद भवनमा विपक्षीले आगो लगाए

एजेन्सी । सरकार विरोधी प्रदर्शनकारीले ग्वाटेमालाको संसद भवनमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन्।

संसदले बुधबार राति पारित गरेको बजेटको विरोधमा विपक्षीले प्रदर्शन गरेका हुन् । संसद भवनको एक क्षेत्रमा सयौँ प्रदर्शनकारी छिरेर छोडफोड तथा आगजनी गरेका हुन् । 

उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको छ । क्षतिको विवरण हालसम्म आएको छैन ।उनीहरुले राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने माग गरेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर