• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोनाका कारण थप १६ जनाको मृत्यु, १६६९ संक्रमित फेला, ५६९९ निको

काठमाडौं । नेपालमा आइतबार कोरोनाका कारण १६ जनाको मृत्यु भइको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ सय २१ पुगेको छ । नेपालमा आइतबार थप १६६९ जनामा कोरोना देखिएको छ भने हालसम्म २ लाख २० हजार ३०८ जनामा कोरोना देखिएको छ । पछिल्लो समय थप ५६९९ जना कोरोनामुक्त भएका छन् । यो संगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर