धरानमा ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा सप्तरीका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। राजविराज-४ का पुरुषको मंगलबार दिउँसो सवा १२ बजे मृत्यु भएको हो। उनलाई म‌ंसिर १ गते कोरोना पुष्टि भएको थियो ।

मृतक पुरुषमा दीर्घ रोग रहेको अस्पतालले बताएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर