उदुपको ‘म हुँ नेपाली’ बजारमा

काठमाडौं । संगीतकर्मी उदुप सापकोटाले ‘म हुँ नेपाली’ शीर्षकको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नै शब्द, स्वर र संगीतमा गीत तयार पारेको सापकोटाले बताए । गीतको म्युजिक भिडियोमा  सापकोटाकै अभिनय रहेको छ। भिडियोको निर्देशन र सम्पादन कुमार लामा योञ्जनले गरेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर