पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘ऐंसेलु पाकेर’ सार्वजनिक

काठमाडौं ।  अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘ऐंसेलु पाकेर’ सार्वजनिक भएको छ । 
गीतमा गायक भक्त प्रधा र गायिका मेलिना राईको आवाज रहेको छ । 

गीतमा शब्द तथा संगीत बिष्णु चाम्लिङ राईको रहेको छ । भिडियोलाई निकेश खड्कालो निर्देशन गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर