तारमा बेरिएको अवस्थामा एक जना मृत फेला 

कञ्चनपुर । कञ्चनपुको सदरमुकाम महेन्द्रनगर बजारमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा १ जना मृत फेला परेका छन।

भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगरस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान १ जना मृत फेला परेको छन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले  मृत भेटिएका युवकको पहिचान खुल्न नसकेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर