• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मार्क्सवादी चिन्तक तथा लेखक अर्यालको कोरोनाका कारण निधन

काठमाडौं । अर्थशास्त्री, मार्क्सवादी चिन्तक तथा लेखक मुरारी अर्यालको कोरोनाका कारण निधन भएको छ । उनको ६४ बर्षको उमेरमा शुक्रबार शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । क़रीब २ हप्ता भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनको स्वाथ्यमा सुधार आएको थिएन । उनी ०३६, ०४६ र ०६२–६३ आन्दोलनमा अग्रमोर्चाका नागरिक अभियन्ता थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर