• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

 क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण 

 काठमाडौं  । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।

सन्दीपले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । सन्दीपले आफुलाई बुधबारदेखि सामान्य लक्षण देखिएको जानकारी दिदै अहिले सुधार भइरहेको बताएका छन् ।

सन्दीपले आफु अहिले होम आइसोलेसनमा रहेको र छिट्टै ठिक भएर मैदानमा आउने बताएका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर