• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

रियल मड्रिड घरेलु मैदानमै पराजित

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिड अलाभेससँग पराजित भएको छ। स्टेडियो अल्फेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिड २-१ गोल अन्तरले पराजित भएको हो। 

खेलको पाँचौं मिनेटमै अलाभेसले पेनाल्टीमा पाएको अबसर सदुपयाेग गर्दै गोल गरे । 

पहिलो हाफमा मड्रिड एक गोलले पछि रह्यो। दोस्रो हाफमा अलाभेसका लागि जेसेलुले गोल थपे। उनले ४९ मिनेटमा गोल गरेका थिए। यता घरेलु टोलीका लागि ८६ औं मिनेटमा कासेमिरोले सान्त्वना गोल फर्काए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर