फिल्म ‘कुली नम्बर वान’ को ट्रेलर रिलिज

काठमाडौं । फिल्म ‘कुली नम्बर वान’ को ट्रेलर रिलिज भएको छ। बलिउड अभिनेता वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको हो । 

फिल्मका निर्देशक डेभिन धवनले फिल्मलाई मनोरञ्जनात्मक बनाउनुका साथै कमेडीले भरपुर मनोरन्जन दिने प्रयास गरेको देखिन्छ। त्यस्तै , फिल्ममा परेश रावलले सारा अली खानका बाबुको भूमिका देखिएका छन् भने हास्य अभिनेता जोनी लिवरको कमेडीले पनि दर्शक हसाउँछ । फिल्ममा जावेद जाफरी, राजपाल यादवलगायतका कलाकारहरुको बेजोड अभिनय देख्न सकिने छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर