• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चिनियाँ रक्षामन्त्री वई काठमाडौं आइपुगे

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’का लागि काठमाडौं आइपुगेका छन् । 

चिनियाँ रक्षामन्त्री वेई एयर चाइना विमान मार्फत काठमाडौं आइपुगेका हुन् । १२ घण्टाका लागि नेपाल आइपुगेका उनले आज  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेट गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर