• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेपालमा थप १२५५ जनामा कोरोना, २५ को मृत्यु, १४०४ निको

काठमाडौं । नेपालमा थप १२५५ जनामा कोरोना पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १४७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १४०४ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १७ हजार ९०९ जना आइशोलेशनमा छन् भने ६३२ जना क्वारैन्टाइनमा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर