• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

भारतविरुद्धको तीन एकदिवसीय सिरीजमा अष्ट्रेलियाको कब्जा

एजेन्सी । भारतविरुद्धको तीन एकदिवसीय सिरीजमा अष्ट्रेलियाले जितेको छ । दोस्रो एकदिवसीय खेलमा भारतलाई ५१ रनले हराएपछि  अष्ट्रेलियाले अन्तिम खेल अगाडी नै सिरिज जितेको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय ८९ रन बनायो । जवाफमा भारत ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ३८ रन बनायो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर