• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बुधबार थप १४९० जनामा कोरोना पुष्टि, ९ को मृत्यु, १५३८ निको

काठमाडौं । नेपालमा बुधबार थप १४९० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको सख्या २ लाख ३६ हजार २४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १५३८ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप १५६७ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख १८ हजार १६१ निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छन् । ६०५ जना क्वारेन्टाइनमा छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर