मोडल तथा टिकटक स्टार रेश्माले प्रेमी प्रभात बासुसँग गरिन् इन्गेजमेन्ट

काठमाडौं ।  पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी मोडल तथा टिकटक स्टार रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । बुधबार विराटनगरमा प्रेमी प्रभात बासुसँग रेश्माले औंठी साटेकी हुन् ।

रेश्माका हुनेवाला दुलाह अमेरिकामा बस्दै आइरहेका छ । प्रभात र रेश्मा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । नर्स रेश्माका प्रेमी प्रभात पेशाले चिकित्सक हुन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर