• शुक्रबार १०-२-२०७७/Friday 01-15-2021/ 10:44 pm

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

काठमाडौं ।  ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । 
    
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने बताए  । ठमेलको रात्रिकालीन व्यवसाय पूर्णरुपमा खोल्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष राणाले ठमेललाई खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी विरोधमा उत्रिनुपरेको बताए । ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले उल्लेख गरे । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तराईमा एक्कासी चिसो बढ्यो

  • २ माघ, २०७७

राजविराज । तीन/चार दिनदेखि तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासी वातावरणमा परिवर्तन आएर चिसो

चुनावको विकल्प छैन: मन्त्री रायमाझी

  • २ माघ, २०७७

बुटवल । उर्जामन्त्री टोपवहादुर रायमाझीले अब निर्वाचन बाहेक अर्को विकल्प नभएको बताएका छन् । रिपोर्टस क्लवले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै

मध्यपुरथिमिमा विद्यालय आइतबारदेखि सञ्चालन हुने

  • २ माघ, २०७७

भक्तपुर । काठमाडौं उपत्यका बाहिरका विद्यालयहरुले औपचारिक रुपमा पढाइ नै सुरु गरेपछि काठमाडौं उपत्यकाका विद्यालयहरु पनि संचालनमा ल्याउन थालिएको हो ।