प्रकाश र आँचल अभिनित ‘जुहारी’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक सजल न्यौपानेको  ‘जुहारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सजल र सम्झना पाण्डेको स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द र संगीत पनि गायक न्यौपानेकै रहेको छ भने भिडियोमा प्रकाश सपुत, आँचल शर्मा, क्षितिज उप्रेती र रोजिना कार्कीको अभिनय देख्न सकिन्छ। अनुप चापागाईँले निर्देशन गरेको भिडियोमा सुबोल थापाले कोरीयोग्राफी र विकास दाहालले सम्पादनको काम समालेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर