तस्बिरमा हेर्नुस् श्वेता खड्काको मेहेन्दीको केही झलक 

काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह आज हुँदैछ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग आज लगनगाँठो कस्न लागेकी हुन् । उनीहरुको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्टमा हुँदैछ ।   

श्वेताले हिजाे मात्र आफुले बिवाह गर्न लागेके विषयमा सामाजिक सञ्जालमा एक लामो स्टाटस लेखकी थिइन् ।  आफुले चालेको नयाँ जीवनको कदममा समाजले साथ दिन्छ दिदैन भन्ने लगायतका प्रश्न गरेकी थिइन् । 

यसैबीच सामाजिक सञ्जालमा श्वेताको मेहेन्दीको तस्बिर सार्वजनिक भएको छ । जसमा उनी निकै सुन्दर र खुसी देखिएकी छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर