काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले प्रदेश नंं. २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको छ । मण्डलको ठाउँमा दलको नेता शत्रुघन महतो छानेको छ ।
नेकपा प्रदेशसभा संसदीय दल प्रचण्ड–माधव पक्षको आज बसेको बैठकले दलका नेता मण्डललाई हटाएको हो । मण्डल ओली पक्षका नेता हुन् ।
मण्डललाई हटाउन प्रदेश सभामा रहेका प्रचण्ड–माधव पक्षका १९ जना सांसदले हस्ताक्षर गरेका छन् । आजबाट प्रचण्ड नेपाल पक्षको संसदीय दलको नेता शत्रुघन महतोलाई बनाएको छ ।
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको
सिरहा । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड
प्रतिकृया दिनुहोस