• मंगलबार १०-१३-२०७७/Tuesday 01-26-2021/ 10:53 am

कर्णालीमा कोरोनाका कारण थप एकजनाको मृत्यु

सुर्खेत । कर्णालीमा कोभिड(१९ ९कोरोना भाइरस० का कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार गुर्भाकोट नगरपालिका(८, की ७४ वर्षीया बृद्धाको मृत्यु भएको हो ।

पुस १२ गते ज्वरो आउने बिरामी भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाँउमा पुर्‍याइएको थियो । सोही दिन कोरोना भाइरस परीक्षण गर्दा उनीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

 त्यसयता अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृतक हुनेको संख्या २८ पुगेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका

  • १३ माघ, २०७७

कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।  जिल्लाको

ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ

  • १३ माघ, २०७७

सिरहा । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

  • १३ माघ, २०७७

कर्णाली ।  भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड