सुर्खेत । कर्णालीमा कोभिड(१९ ९कोरोना भाइरस० का कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार गुर्भाकोट नगरपालिका(८, की ७४ वर्षीया बृद्धाको मृत्यु भएको हो ।
पुस १२ गते ज्वरो आउने बिरामी भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाँउमा पुर्याइएको थियो । सोही दिन कोरोना भाइरस परीक्षण गर्दा उनीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
त्यसयता अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृतक हुनेको संख्या २८ पुगेको छ ।
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको
सिरहा । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड
प्रतिकृया दिनुहोस