शुक्रबार सुनको मूल्यमा ४ सयले गिरावट

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।  बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साताको अन्तिम दिन  शुक्रबारका लागि ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार चाँदी शुक्रबारका लागि सोही मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर