• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

 उद्घाटन खेलमै विनोदको शतक 

काठमाडौँ । नेपाल आर्मीका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलामै शतक प्रहार गरेका छन्।

टस जितेर गण्डकी विरुद्ध ब्याटिङमा आएका विनोदले ७३ बलमा १ सय रन प्रहार गरेका हुन्।
यस क्रममा उनले ९ चौका र चार छक्का हानेका छन्। यससय सँगै आर्मीले गण्डकी प्रदेश सामु २ सय ८८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर