• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ 

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका –  ४ का रोहन नेपाली रहेका छन् । नेपालीले गत असोज १५ गते एक महिलाई घर पु¥याइदिने भनेर शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेका थिए ।  प्रहरीका अनुसार उनले महिलाले लगाएको गरगहना समेत लुटेका थिए । कारबाहीका लागि नेपालीलाई प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर