• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रदेशसभा सदस्यद्वारा ओली समूहको केन्द्रीय सदस्यता अस्वीकार 

काठमाडौं । बामगती प्रदेश सभा सदस्य रमा आले मगरले ओली पक्षको केन्द्रीय सदस्य अस्वीकार गरेकी छिन् । नेकपा विभाजनपछि ओली पक्षले उनलाई जानकारी नै नदिई आफ्नो नाम केन्द्रीय सदस्यमा मनोनित गरेको उनले बताईन् । तर उनी पद अस्वीर गर्दै आफूले अष्टलक्ष्मी शाक्यलाई नै समर्थन गर्ने जनाएकी छिन् । 

उनले भनिन्, ‘बाहिर मेरो बारेमा जे हल्ला चलेपनि मेरो समर्थन अष्ठलक्ष्मीलाई नै हो, म ओली पक्षको केन्द्रीय सदस्य अस्वीकार गर्छु’

आले काठमाडौं–१० (ख) बाट निर्वाचित प्रदेससभा सदस्य हुन् । उनले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर पनि गरेकी छिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर