• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सोमबार सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।  

आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर