• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 अभिनेता शरमन जोशीका पिता कलाकार अरविन्दको निधन ! 

काठमाडौं । बलिउड अभिनेता शरका जोशी तथा दिग्गज थियटर कलाकार अरविन्द जोशीको निधन भएको छ । भारतीय मिडियाले जनाए अनुसार उनलाई २९ जनावरीमा नानावटी अस्पताल भर्ना गरिएको थियो । अरविन्दलाई विशेषगरी गुजराती थियटर कलाकार तथा निर्देशकको रुपमा चिनिन्छ । 

गुजराती थियटरसँगै अरविन्दले केही बलिउड फिल्ममा पनि काम गरेका छन् । उनले सन् १९७५ माधर्मेन्द्र र अमिताभ बच्चन स्टार सुपरहिट फिल्म ‘शाले’ मा पनि काम गरेका छन् । 

अरविन्दको छोरा शरमनले प्रेम चोपडाको छोरी प्रेरणा चोपडासँ बिवाह गरेका छन् । उनको छोरीको बिहे टिभी अभिनेता रोहित रायसँग भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर