सिरहामा एक युवकको शंकास्पद मृत्यु
सिराहा । सिराहाको सिरहा नगरपालिकामा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका –१८ इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढु दाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको...
प्रदेश | १७ फागुन, २०७७

थप समाचार