वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

नरेन्द्र प्यासीको आवाजमा ‘उनले जस्तै..’ गीत सार्वजनिक

नरेन्द्र प्यासीको आवाजमा ‘उनले जस्तै..’ गीत सार्वजनिक

काठमाडौं । गीतकार तथा पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको छ । विशाल इन्टरटेनमेन्ट नामक युटुबमार्फत गीत सार्वजनिक भएको छ ।

भिडियोमा कमल सिंह, नेङमा श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय रहेको छ ।
गीतमा मायामा धोका खाएको प्रेमीले कल्पिएका कुराहरू समावेश गरिएको छ । सार्वजनिक गीतको भिडियो राज केसीको निर्देशन तथा रमेश थापाको सम्पादन छ ।

 

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव